बाइडनले सुरु गरे ह्वाइट हाउस जाने तयारी

  २० कात्तिक, काठमाडौं ।  अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले जितको औपचारिक घोषणा नहुँदै राष्ट्रपति कार्यालय  ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु गरेका छन्  । त्यसका लागि उनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, त्यही उम्मेदवारले ह्वाइट हाउस जाने तयारी गर्नुभन्दा पहिला आफ्नो … Continue reading बाइडनले सुरु गरे ह्वाइट हाउस जाने तयारी